मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

देशका अधिकांश भागमा दिनभर वर्षा हुने

nepallive.com · Thu Apr 22 00:57:00 GMT 2021

काठमाडौं – देशका अधिकांश भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न आज दिनभरजसो नै पानी पर्ने विभागको भनाइ छ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बिहानदेखि नै पानी परिरहेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)