दुई महिना लामो अनुसन्धानपछि ३० जनालाई ५ कसुरमा मुद्दा चलाउनुपर्ने दाबीसहित प्रहरीले प्रतिवेदन बुझायो
ukaalo.com · Mon May 22 22:30:36 GMT 2023
काठमाडौँ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार अनुसन्धान प्रतिवेदन (मिसिल) जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा बुझाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)