यू–१९ का ३ महिला क्रिकेटरले पाए जनही १/१ लाख पुरस्कार
thahakhabar.com
वालिङ : स्याङ्जाका ३ महिला क्रिकेटरलाई जनही १/१ लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।
यू-१९ उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै यूएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका ३ खेलाडीलाई बुधवार एक कार्यक्रममा पुरस्कार तथा सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)