बिपी राजमार्ग : राति सात घण्टा यातायात सञ्चालनमा रोक
lokaantar.com

बिपी राजमार्गमा आज राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले आज एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदैै राति सात घण्टा बन्द गरिने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)