संघीयता उपलब्धि बजार उन्मुख सर्केगार्ड
deshsanchar.com · Wed Nov 20 16:49:15 GMT 2024

सिमकोट – जिल्लाकै मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड गाउँबाट बजार उन्मुख हुने क्रममा छ। संघीयता कार्यान्वयन भएसँगै सर्केगार्ड गाउँपालिका केन्द्र स्थापना भएपछि उक्त गाउँ बजारमा परिणत हुन थालेको हो।
यसअघि हिमज्योति मावि, हुलाक, प्रहरी चौकी, स्वास्थ्य चौकी र इलाका वनका कार्यालय मात्र रहेको सर्केगार्डमा संघीयतापछि इलाका प्रशासन, गाउँपालिकाको कार्यालय थप भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)