मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत
kendrabindu.com · Thu Jun 06 00:08:59 UTC 2024
काठमाडौं । मधेस प्रदेशमा जसपा नेपालको सरकार ढलेको छ। दलीय गठबन्धन फेरबदल हुँदा चार पटकसम्म सुरक्षित मुख्यमन्त्री सरोजकुमार यादव पाँचौ पटकमा पदमुक्त भएका छन्।
जनकपुरधामस्थित प्रदेश सभामा बुधबार उनको विश्वासको मतको पक्षभन्दा विपक्षमा बढी मत पर्दा सरकार ढलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)