मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एम्बाप्पे, मेसी र नेयमारको गोलमा पिएसजीको सानदार जित

nepalipatra.com · Mon Apr 04 06:14:51 GMT 2022

एजेन्सी । फ्रेन्च फुटबल लिग लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पिएसजीले लोरिएन्टलाई ५-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन नेयमार र किलियन एम्बाप्पेले २-२ गोल गरे भने लियोनल मेसीले १ गोल गरे । लोरिएन्टका लागि टेरम मोफीले एक गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)