पाटन दरबार स्क्वायर परिसरमा छुरा प्रहारबाट घाइते दुवै युवकको मृत्यु
setopati.com · Wed Apr 08 17:37:00 GMT 2026
ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा छुरा प्रहारबाट घाइते भएका दुवै युवकको मृत्यु भएको छ।
बुधबार राति दरबार स्क्वायरको कृष्ण मन्दिर अगाडि दुई जनामाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट ललितपुरको इमाडोल बस्ने सुमित नेम्वाङ र सिर्जन नेम्वाङ घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)