बासगढीको कावा मेयर चौधरीलाई पत्रकारले भ्रष्टाचारी भनेपछि रुँदै गरिन् हातपात
nepalpress.com · Wed Apr 08 17:33:56 GMT 2026

रुपन्देही । बर्दियाको बासगढी नगरपालिकाका कार्यवाहक मेयरले पत्रकारले अनावश्यक प्रश्न सोधेको भन्दै हातपात गरेपछि विवाद बढेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका–५ मा निर्माण हुन लागेको सेभ हाउसको विषयमा समाचार सङ्कलन गर्न गएका पत्रकारले कावा मेयर इन्दिरा चौधरीले आफूलाई अनावश्यक रूपमा कुनै प्रमाणबिना भ्रष्टाचारीको आरोप लगाएको भन्दै क्यामेरा अगाडि रुँदै ती पत्रकारलाई हात छोडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)