विपक्षीलाई पेलेरै अघि बढे सभामुख अर्याल
nepallive.com · Thu May 21 11:30:51 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर आएपछि सभामुख डीपी अर्यालले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाएका छन् ।
पहिलो बैठकमा अवरोध गरेपछि १५ मिनेट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)