सहकारी पीडितको आवाज दबाउने कार्य अस्वीकार्य: रास्वपा
nagariknews.nagariknetwork.com · Wed Nov 20 16:57:54 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानद्वारा राजधानीमा आयोजित शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीद्वारा गरिएको दमनको भर्त्सना गरेको छ।
केन्द्रीय समितिको बैठकपछि जारी गरिएको विज्ञप्तिमा सरकारले सर्वसाधारणको न्यायिक माग दमन गर्नु अधिनायकवादी कदम भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)