“नेपालबाट चोरिएका मूर्ति कसरी फिर्ता ल्याउने भन्ने थाहा भएको छ”
himalkhabar.com · Fri Apr 16 01:05:00 GMT 2021
पाटनको पटको टोलबाट चोरी भएको लक्ष्मीनारायणको मूर्तिलाई अमेरिकाको टेक्सास राज्यस्थित ‘डालस म्यूजियम अफ आर्ट’मा फेला पार्ने अनुसन्धाता हुन्– जोई लिन डेभिस । उनीसँग भिडिओ म्यागजिन ‘सग्लो समाज’का लागि कनकमणि दीक्षित ले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
लक्ष्मीनारायणको मूर्तिबारे कुरा गरौं, तपाईंले यो मूर्तिमाथि किन रुचि राख्नुभयो?
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)