एसिया कप विजेता भारतले कति पायो नगद पुरस्कार?
neplays.com
एसिया कपको फाइनलमा भारतीय टोलीले ऐतिहासिक जित हात पारेको छ । श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले कीर्तिमानी आठौं पटक उपाधि जितेको हो । च्याम्पियन बनेपछि टीम इन्डियाले १ लाख ५० हजार डलर नगद पुरस्कार पाएको छ । उपविजेता श्रीलंकाले पनि करिब ७५ हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
भारतका रविन्द्र जडेजाले उत्कृष्ट क्यावापत ३ हजार डलर प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)