विश्वकप–२०२६ : टर्कीविरुद्ध अस्ट्रेलियाको सानदार जित
bishowkhabar.com · Sun Jun 14 06:58:41 GMT 2026

काठमाडौं– विश्वकप समूह ‘डी’ अन्तर्गत भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गरेको छ ।
क्यानडाको भ्यानकुभरमा आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाका लागि २७औँ मिनेटमा इरानकुन्डा र ७५औँ मिनेटमा कोनर मेटकाल्फले गोल गरे ।
जितसँगै अस्ट्रेलियाले ३ अंक जोड्दै सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा स्थान बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ