कस्तो रहला आइतबारको मौसम?
nepallive.com · Sun Jan 15 01:02:00 GMT 2023
काठमाडौं– आइतबार दिउँसो प्रदेश नम्बर १, मधेस प्रदेशलगायत बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जर्नाएके छ। बाँकी भू–भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)