महिला विश्व कप : अन्तिम १६ का खेल आज, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्वीडेन र अमेरिका खेल्दै
Ujyaaloonline.com · Sun Aug 06 00:58:52 GMT 2023
काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् ।
नेपाली समय अनुसार आज हुने पहिलो खेलमा बिहान पौने ८ बजे नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)