‘नागरिक बेच्नेहरु देशद्रोही हुन्’
rajdhanidaily.com · Wed May 24 23:29:27 GMT 2023
स्याङ्जा । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई बेच्ने कार्य देशद्रोही भएको ठहर गर्दै घट्नामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै स्याङ्जामा ज्ञापनपत्र बुझाइएको छ ।
वास नेपाल र आपसी सहयोग केन्द्रले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे मार्फत प्रधानमन्त्रीलाई राज्यशक्तिको दुरुपयोग गर्दै नागरिक बेच्ने अपराधीहरुलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)