डेभिस कप टेनिसमा नेपाल गुआमलाई हरायो
onlinekhabar.com · Wed Nov 20 17:30:21 GMT 2024
५ मंसिर, काठमाडौं । नेपालले बहराइनको मानामास्थित इशा टानउमा सुरु भएको डेभिस कपको एसिया/ओसियाना क्षेत्रको विजयी सुरुवात गरेको छ । नेपालले बुधबार गुआमलाई २–१ ले पराजित गरेको हो ।
नेपालले २ सिंगल्समा जित हात पारेको नेपाल डबल्समा भने पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)