नयाँ महिन्द्रा बोलेरो पिकअपको टीभीसी सार्वजनिक
abhiyandaily.com
काठमाडौं (अस) । नेपालमा महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रूपले नयाँ महिन्द्रा बोलेरो पिकअपको टीभीसी सार्वजनिक गरेको छ । कम्पनीले ‘अग्नि ग्रूप–महिन्द्रा नेपाल’ नामक सामाजिक सञ्जालमार्फत ‘उद्यमशील नेपालको भरपर्दो साथी’ नारासहित उक्त गाडीको भिडियो सामग्री सार्वजनिक गरेको हो । अग्नि ग्रूपले अटोमोबाइल्स, स्पेयर पार्ट्स र सोसम्बन्धी सेवाहरू दिँदै आएको छ । कम्पनीले नेपालभर ८० भन्दा बढी डिलर र शाखामार्फत कारोबार गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)