नेतालाई भोट माग्न चटारो, किसानलाई धान भित्र्याउन हतारो
thahakhabar.com
रौतहट : चुनावसँगै रौतहटका किसानलाई धान भित्र्याउने चटारो छ। किसान बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन्। नेताहरूलाई चुनावी चटारो भए पनि किसानहरूलाई अहिले पाकेको धान भित्र्याउन चटारो छ।
जिल्लाको उतरी भेगमा पर्ने गुजरा, चन्द्रपुर वृन्दावन नगरपालिका लगायत जिल्लाका अधिकांश भेगका किसानको खेतमा लगाएको धान पाकेर पहेँलपुर भएपछि किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याई छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)