मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

राजा वीरेन्द्रको ७८औं जन्मजयन्ती

thahakhabar.com

काठमाडौं : तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७८ औँ जन्मजयन्ती आज उनको सम्झना गरि मनाईदै छ।

बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो। स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरि मनाइँदै छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)