गिट्टी-वालुवा निकासीप्रति सरकार प्रतिवद्ध ?
onlinekhabar.com · Wed Jun 02 17:25:10 GMT 2021
१९ जेठ, काठमाडौं । खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने बजेटको घोषणा विवादित भएपछि बुधबार अर्थ मन्त्रालयले स्पष्टीकरण दियो, नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्न प्रतिवद्ध छ ।’
मन्त्रालयका प्रवक्ता मधेश आचार्यद्धारा जारी विज्ञप्तिमा चुरे दोहन हुन नदिन सरकार सचेत रहेको उल्लेख छ । चुरे दोहन गर्दैनौं भन्दै गर्दा मन्त्रालयले खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गर्ने अडान पनि कायमै राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)