आईपीएलमा दिल्लीविरुद्ध गुजरातको रोमाञ्चक जित
baahrakhari.com · Wed Apr 08 18:25:25 GMT 2026
काठमाडौं । गुजरात टाईटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सवरुद्ध रोमाञ्चक जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा गुजरात एक रनले विजयी भएको हो ।
यो जितसँगै गुजरातले प्रतियोगितामा जितको खाता खोलेको छ । जितसँगै दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)