ट्विटरमा सेन्सरसिप घटाउँछु ः एलन मस्क, मानव अधिकारवादी चिन्तित
baahrakhari.com · Tue Apr 26 22:45:00 GMT 2022
वासिङटन । विश्वका सबैभन्दा धनाढ्य अर्बपति एलन मस्कले ट्विटरमा सेन्सरसिप घटाउने प्रतिबद्धतासहित ट्विटर किन्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । डिजिटल दुनियाँको अत्यन्तै र्चिर्चत क्षेत्र 'ट्विटर'मा उनको प्रवेशको मनसायलाई लिएर प्रश्नहरू उठिरहेका बेला उनले ट्विटर खरिद सम्झौतामा गरेका हुन् ।
तर, मानव अधिकारवादी समूहहरूले भने नियन्त्रणको अभावमा ट्विटर घृणा पोख्ने थलो बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)