संयुक्त राष्ट्रसंघको शान्ति कार्य हेर्ने उपमहासचिव नेपाल भ्रमणमा आउँदै
lokaantar.com · Tue Jun 27 00:09:19 GMT 2023
संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि मंगलवार नेपाल आउँदैछन् ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)