मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाकसमा आउने शवमाथि पनि ठगी, बीमाको रकम खान सरकारी कर्मचारी नै संलग्न

annapurnapost.com · Sat Apr 08 01:16:01 GMT 2023

विदेशमा मृत्यु भएका नेपालीले पाउने बिमा रकम दिलाइदिन्छु भन्दै उनीहरूले सामूहिक रूपमा ठगी गर्ने गरेको प्रहरीको भनाइ छ।

काठमाडौं : टन्न पैसा कमाउने र सुखद भविष्य बनाउने कल्पना गर्दै दैनिक हजारौं युवाहरू विदेश जान्छन्। तर, सबैका सपना साकार हुँदैनन्। कोही–कोही शव बाकसमा फर्किन्छन्। घर परिवार र आफन्तका सपना पनि क्षणभरमा टुट्छन्। तिनै बाकसमा आउने शवमाथि पनि र्‍याल काढेर पैसा असुल्नेको कमी छैन। बिमाबापत आउने रकममा समेत पीडित परिवारसँग ठगी हुने गरेको पाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)