भारतका तीन प्रदेशमा भाजपालाई बहुमत, तेलंगनामा कंग्रेस विजयी
lokaantar.com · Mon Dec 04 00:25:10 GMT 2023
भारतको तीन प्रदेशमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले एकल बहुमत ल्याएको छ । मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले बहुमत ल्याएको छ । तेलंगनामा भने कंग्रेस विजयी भएको छ ।
मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६३ सिट जितेको छ । कंग्रेस आईले ६६ सिट मात्र जितेको छ । एक सिट अन्यले जितेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)