मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरण : सिआइबीको अनुसन्धान अन्तिम चरणमा 

nayapatrikadaily.com · Sun Jan 02 00:18:00 GMT 2022

१३ अर्ब रुपैयाँ बिगो, साढे तीन सय प्रतिवादी हुने

बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । ब्युरोले यही हप्ता अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)