राहदानी विभागले सञ्चालनमा ल्यायो मोबाइल एप
nepallive.com · Sun Jul 24 16:58:00 GMT 2022
काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै ‘नेपाल इ–पासपोर्ट’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। उक्त एप एन्ड्रोइड र आइओएस भर्सन दुवैमा उपलब्ध हुने जनाइएको छ।
यो एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम एप्रुभ भए नभएको,राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने राहदानी विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)