भुइँमा फालिएका सालिक
gorkhapatraonline.com · Sun Jul 24 04:49:52 GMT 2022
रामेछाप समाचारदाता
रामेछाप, साउन ८ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछाप नगरपालिका–८ भङ्गेरीमा भएको हो। वि.सं. १९८१ असार १५ गते भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रूपमा पुष्पलालको भङ्गेरीमा जन्म भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)