मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टि–२० विश्वकपमा भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

Ujyaaloonline.com · Thu Jun 06 00:14:48 UTC 2024

काठमाण्डौ – आईसीसी टि–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो ।

आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । ऋषभ पन्तले अविजित ३६ रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)