पाल्पाको पूर्वखेलाको अध्यक्षमा एमालेका नुनबहादुर निर्वाचित
onlinekhabar.com · Sun May 15 18:04:23 GMT 2022
२ जेठ, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका ननुबहादुर थापा निर्वाचित भएका छन् ।
आइतबार साँझ सकिएको मत गणनामा थापा ६ हजार ३३ मतका साथ गाउँपालिका अध्यष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका मिनप्रसाद गिरीले १२५७ मत मात्र पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)