मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुई आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकियो

onlinekhabar.com · Fri Apr 14 00:42:07 GMT 2023

१ वैशाख, काठमाडौं । युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा दुई आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकिएको छ । खेलको अन्त्यतिर आत्मघाती गोल गरेपछि म्यानचेष्टर युनाइटेड सेभियासँग २–२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफमै दुई गोलको अग्रता बनाएको युनाइटेडले अन्तिम ६ मिनेटमा दुई आत्मघाती गोल उपहार दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)