मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गर्दै

annapurnapost.com · Sat Oct 29 01:16:00 GMT 2022

काठमाडौं : नेपाली कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा आज बिहान १० बजे सङ्कल्प पत्र सार्वजनिक गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सङ्कल्प पत्र सभापति शेरबहादुर द‍ेउवाले सार्वजनिक गर्ने जारी उनले बताए। उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट २०७९ कार्तिक १२ गते शनिबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा सार्वजनिक हुने कार्यक्रम रहेको छ। ’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)