मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जापानबाट आज चार लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

swasthyakhabar.com · Sat Aug 07 00:42:00 GMT 2021

काठमाडौं- जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये आज चार लाख नेपाल आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार लाख र भोलि चार लाख डोज खोप नेपाल आउने भएको हो।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पनि दुई चरणमा साउन २३ र २४ गते ८ लाख डोज खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)