अर्थमन्त्री वाग्लेको मनपरी :आफ्नै स्कुललाई वाग्लेको १५ करोड कृपा
newsofnepal.com · Sun Jun 14 07:12:43 GMT 2026

काठमाडौं ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बूढानीलकण्ठ स्कुललाई १५ करोड रुपियाँ अनुदान दिएको खुलेको छ । बजेट बनाउँदा अनियमितिता गरेको चर्चा चलिरहेको बेला मन्त्री वाग्लेले आफैँले पढेको विद्यालयलाई १५ करोड रुपियाँ अनुदान दिनुभएको हो । मन्त्रीले नियमित अनुदानबाहेक थप १५ करोड ५० लाख रुपियाँ अनुदान दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ
स्वर्णिम वाग्ले