कांग्रेस इतर समूहको प्रादेशिक भेला विराटनगरमा सुरु
baahrakhari.com · Sun Jun 14 07:12:59 GMT 2026

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला सुरु भएको छ ।
भेलामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नेताहरू डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, मोहन बस्नेत, एनपी साउद, बलबहादुर केसीलगायत सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)