पार्टी कार्यालय घेराउमा परेपछि बोले रवि लामिछाने
lokaantar.com · Thu Dec 08 16:20:43 GMT 2022
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् ।
भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालय घेराउ गर्दै आज विरोध प्रर्दशन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)