ललिता निवास जग्गा प्रकरण : किर्ते मुद्दामा सीआईबीको अनुसन्धान पुगेन
newsofnepal.com · Tue Jan 11 00:47:15 GMT 2022
काठमाडौं ।
ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा सारिएकोबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान अपुरो भएको भन्दै सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरिदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)