दादुरा उन्मूलनमा चुनौती
gorkhapatraonline.com · Tue Jan 10 00:40:15 GMT 2023
काठमाडौँ, पुस २६ गते ।
नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)