चाबहिल–गौशाला–तिलगंगा रुटमा पनि सवारीसाधन चलाउन सकिने
rajdhanidaily.com · Mon Feb 28 23:12:28 GMT 2022
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र ’roundको ट्राफिक व्यवस्थापन मिलाएको छ ।
‘महाशिवरात्रि पर्व विशेष ट्राफिक व्यवस्थापन योजना’बमोजिमको सम्पूर्ण तयारी पूरा गरी सो अवधिभर खटिने प्रहरी अधिकृत तथा अन्य खटिने कमान्डरलाई ट्राफिक प्रहरीको भूमिका, ट्राफिक व्यवस्थापन गर्दा भक्तजन तथा दर्शनार्थीसँग गर्ने व्यवहार र पार्किङ क्षेत्रमा गर्नुपर्ने सहजीकरण’bout ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले आवश्यक निर्देशनसमेत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)