मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आयरल्यान्डविरुद्ध भारतको सहज जित

shilapatra.com · Thu Jun 06 00:23:00 UTC 2024

आईसीसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत गए राति भएको खेलमा उपाधिको दाबेदार मानिएको भारतले आयरल्यान्डविरुद्ध सहज जित निकालेको छ ।

सुरुवाति ब्याटिङ गरेको आयरल्यान्डले ९६ रन बनाएको थियो । ९७ रनको विजय लक्ष्य पछ्याएको भारतले १२.२ ओभरमा २ विकेटको क्षतिमा ९७ रन बनाउँदै जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)