आयरल्यान्डमाथि भारी पर्यो भारत
lokaantar.com
आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले सानदार शुरूआत गरेको छ । बुधबार राति न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई ८ विकेटले हराउँदै भारतले सुखद् शुरूआत गरेको हो ।
आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा ५२ रन बनाए । ऋषभ पन्त २६ बलमा २६ रन बनाएर अविजित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)