एमालेले मीनबहादुरले दान दिएको जग्गा धन्यवादसहित फिर्ता गर्ने, बल्खुमै पार्टी कार्यालय बनाउने
clickmandu.com · Thu May 21 11:46:44 GMT 2026

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट प्राप्त जग्गा तथा पार्टी कार्यालय निर्माणको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सबेको सचिवालय बैठकमा उक्त प्रस्ताव पेस गर्दै धन्यवादसहित अस्वीकार गर्ने निर्णय गरेको हो । अब पार्टीले बल्खुस्थित आफ्नै जग्गामा नयाँ कार्यालय भवन निर्माण गर्ने भएको छ। नयाँ भवन नबनुञ्जेल भाडाको घर खोज्ने तयारी पनि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)