संसद्मा विपक्षीको नाराबाजी, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद
nepalbahas.com · Thu May 21 11:40:06 GMT 2026

संसद्मा विपक्षीको नाराबाजी, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद
७ जेठ, काठमाडौं । विपक्षी राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध गरे पनि सभामुखले डिपी अर्यालले पेलेर संसद् चलाएपछि विपक्षी दल कांग्रेस, एमाले तथा नेकपा लगायतका सांसदले संसदमै नाराबाजी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)