नासा सेक्युरिटिजले सार्वजनिक गर्यो अपग्रेडेड 'नासा एक्स सेल्फ सर्भिस एप', यस्ता छन् विशेषता
shilapatra.com · Thu May 21 11:35:00 GMT 2026

नासा सेक्युरिटिजले आफ्नो डिजिटल ट्रेडिङ प्लेटफर्मलाई थप परिष्कृत गर्दै ‘नासा एक्स सेल्फ सर्भिस एप’ सार्वजनिक गरेको छ ।
आधुनिक लगानीकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै यस एपलाई अझ स्मार्ट, छिटो र सुरक्षित बनाइएको कम्पनीको भनाइ छ । डिजिटल रूपान्तरण र लगानीकर्ताको सशक्तीकरणलाई प्राथमिकता दिँदै अपग्रेड गरिएको यस एपमा नयाँ ‘युजर इन्टरफेस’ (यूआई), ‘बायोमेट्रिक लग इन’, ‘एएमओ अर्डर’, ‘टिकट जेनेरेसन’, ‘हिटम्याप्स’ र ‘मोबाइल चार्टिङ’जस्ता सुविधाहरू थपिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)