दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु
gorkhapatraonline.com · Sun Jan 14 01:19:01 GMT 2024
शिवराज ढुङ्गाना
अछाम, पुस २९ गते । दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)