आबाबुवा बन्दै अनु र सविन
setopati.com · Sun Jun 14 07:15:00 GMT 2026

अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठ चाँडै आमाबुवा बन्ने भएका छन्।
सविनले सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकसँग खुसीको खबर साझा गर्दै आमाबुवा बन्न लागेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)