कमजोर वित्तीय अवस्था लुकाउन कर्जा वर्गीकरणमै छेडखानी, जोखिम भार गणनामा पनि गडबडी
clickmandu.com · Sun Jun 14 07:20:17 GMT 2026

काठमाडौं । नेपालका केही बैंकहरूले आफ्नो वास्तविक वित्तीय अवस्था लुकाउन पुँजी पर्याप्तता अनुपात र कर्जाको जोखिम भारमा चलखेल गर्ने गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको वार्षिक सुपरिवेक्षण प्रतिवेदनले बैंकहरूले जोखिम भारित एक्सपोजरको गलत गणना गरेको र कर्जा नोक्सानी व्यवस्थामा पर्याप्त रकम नछुट्याउँदा पूँजी पर्याप्तता अनुपात वास्तविक नदेखिएको औंल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)