मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कस्तो छ बमको इतिहास ?

kharibot.com · Sat Apr 30 23:45:00 GMT 2022

काठमाडौँ । बम शब्द सुन्दा विनाशको दृश्य आउँछ । तर यो नयाँ आविष्कार भने होइन । ११औं शताब्दीदेखि नै विश्वमा बमहरू छन् । तर १९११ मा लिबियामा बम विष्फोट हुनु अघि, ठूलो मात्रामा आक्रमण भएको कुनै रेकर्ड थिएन ।

प्रथम विश्वयुद्धको समयमा केही हवाई हमलाहरू भएका थिए, तर त्यतिन्जेलसम्म युद्धको समयमा ठूलो मात्रामा त्यस्ता आक्रमणहरूलाई अनुमति दिन हवाई उडान पर्याप्त रूपमा विकसित भएको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)